
BUS with WIFI
Leading the digital transformation of Nepal's critical infrastructure through enterprise-grade connectivity and intelligence.

Explore Portfolio
BUS WIFI with Dual SIM support

Explore Portfolio
Working CCTV

Featured Solution
BUS with WIFI

Explore Portfolio
WIFI+Camera Installation

Explore Portfolio
WIFI +CAMERA
SEAMLESS CONNECTIVITY, STRONGER JOURNEYS.
यात्रुलाई हाई-स्पीड इन्टरनेट र बसधनीलाई पूर्ण नियन्त्रण। NETCARE NEPAL तपाईको भरपर्दो प्रविधि साझेदार।
थप आम्दानीको अवसर (प्रिमियम सेवा)
हाई-स्पीड इन्टरनेट प्याकेज मार्फत थप आम्दानीको नयाँ स्रोत।
बसभित्र इन्टरनेट प्रयोगको पूर्ण नियन्त्रण
प्रयोगकर्ता र डेटा खपतको पूर्ण व्यवस्थापन र निगरानी।
आधुनिक र प्रतिस्पर्धी सेवा
बजारमा आफ्नो बस सेवालाई प्रविधिमैत्री र अग्रपङ्क्तिमा राख्नुहोस्।
यात्रु सन्तुष्टि र पुनः यात्रा गर्ने सम्भावना
उत्कृष्ट इन्टरनेट सुविधाले यात्रुलाई सन्तुष्ट र वफादार बनाउँछ।
Future Smart Technology for Modern Bus Service 🚍
हाम्रो complete smart solution ले तपाईंको बस सेवालाई विश्वसनीय, आधुनिक र नाफामूलक बनाउँछ।
- Real-Time Monitoringकुनै पनि समय, जहाँबाट पनि बस र डेटा खपतको प्रत्यक्ष निगरानी।
- Fleet Management (Future Upgrade) सबै बसहरू एकै ड्यासबोर्डबाट सहज र प्रभावकारी व्यवस्थापन।
- 24/7 Supportसेवा निरन्तर राख्न हाम्रो प्राविधिक टोली सधैं तयार।
- High-Speed WiFiप्रत्येक रुटमा यात्रुहरूका लागि तीव्र र स्थिर इन्टरनेट सुविधा।

System Insight
Leveraging state-of-the-art surveillance and network protocols.
Frequently Asked Questions
Providing clarity and technical transparency about our core services.
नेटकेयरको सेवा जडान गरेपछि तपाईंको गाडी पूरै 'स्मार्ट' बन्छ। यसले यात्रुहरूलाई यात्रा अवधिभर ५ देखि १० Mbps को हाइ-स्पिड वाइफाई सुविधा दिन्छ जसले गर्दा यात्रुहरू खुसी हुन्छन्। साथै, सीसीटिभीले गाडी भित्रको गतिविधि रेकर्ड गरी सुरक्षा बढाउँछ
हाम्रो सिस्टम विशेष गरी नेपालको बाटो र भौगोलिक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। हामी नेपाल टेलिकम (NTC) र NCELL सँगको DUAL प्रविधि प्रयोग गर्छौं जसले हाइवेमा पनि उत्कृष्ट नेटवर्क दिन्छ। डाटा सकिएपछि वा महिना मरेपछि सिम रिचार्ज गर्ने झन्झट तपाईंले लिनु पर्दैन, हामी अफिसबाटै सिस्टममार्फत अटोमेटिक रिन्यु (Renew) गरिदिन्छौं।
पक्कै पनि! तपाईंले आफ्नो आवश्यकता अनुसारको प्याकेज छान्न सक्नुहुन्छ। तपाईंलाई 'वाइफाई मात्र', 'क्यामेरा मात्र', वा 'वाइफाई + सीसीटिभी + जीपीएस (Total Command Package)' जे आवश्यक छ, त्यही मात्र जडान गर्न मिल्छ। पहिले नै वाइफाई हुने गाडीहरूमा हामी क्लाउडमा सेभ हुने सीसीटिभी सजिलै जडान गरिदिन्छौं।
गाडीमा डिभाइस जडान गरिसकेपछि हामी तपाईंलाई एउटा सुरक्षित ड्यासबोर्ड र मोबाइल एपको एक्सेस (Access) दिन्छौं। त्यहाँ लगइन गरेर तपाईंले संसारको जुनसुकै कुनाबाट पनि आफ्नो गाडीको लाइभ भिडियो हेर्न सक्नुहुन्छ।
Trusted by Industry Leaders
"I have been using this camera since 2022 & i recommend his service..." Attribution: Kalika Travels & Tours (KalikaTravels&Tours !!! on social media)
Ashish shrestha
Owner , Kalika Travel and Tours
99.9%
Uptime Stability
Our Vision.
To be Nepal's ultimate engine of digital progress. From securing and connecting public transit with advanced Wi-Fi and CCTV, to transforming businesses through custom software, CRM, and web development—we turn innovative ideas into connected realities.
Founders & Leadership
Balram Mandal Dhanuk
CEO
Dedicated to bringing robust networking and security infrastructure to the heart of Nepal's transport industry.
Subash Gautam
Co-Founder and CCO
Dedicated to bringing robust customer care support and Client support and client satisfaction .
Shekhar Bahadur Singh
Co-Founder and COO
Dedicated to revolutionizing Nepal's business operations through digital innovation. Focused on delivering tailored CRM, web, and software solutions across all industries.